बैंक वित्तीय संस्थाको कर बुझ्न आन्तरिक राजश्व विभागले शनिबार पनि सेवा दिने

सरकारले घोषणा गरे अनुसारको छुट तथा व्याज मिनाहा पाउने गरी बैंक वित्तीय संस्थाबाट कर बुझ्नका लागि आन्तरिक राजश्व विभागले शनिबार पनि सेवा प्रवाह गर्ने भएको छ । “सामान्यतया महिनाको अन्तिम दिन सार्वजनिक विदा परे पनि विभागले सेवा प्रवाह गर्दै आएको छ । आज सर्वोच्च अदालतको संवैधानिक इजलाशको फैसलासँगै विगतको अभ्यासलाई निरन्तरता दिने सम्बन्धमा शुक्रबार बिहान…