बैंकिङ प्रणालीमा ६० खर्ब नाघ्यो निक्षेप

बैंकहरुको निक्षेप थ्रुपने क्रम बढेपछि बैंकिङ प्रणालीमा निक्षेप ६० खर्ब नाघेको छ । बैंक, वित्तीय संस्थाको निक्षेप वृद्धिको तुलनामा कर्जा प्रवाह नभएपछि चालू आवमा वित्तीय प्रणालीमा अधिक तरलता देखिएको छ । सुस्त कर्जा प्रवाह र सुधारिएको रेमिट्यान्स आप्रवाहका कारण निक्षेप थपिने क्रम बढ्दा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ६० खर्ब ३ अर्ब रुपैयाँ पुगेको…