तीव्र उतार-चढावबीच झिनो अंकले बढेर बन्द भयो सेयर बजार, करिब ४ अर्बको कारोबार

साताको चौथो दिन बुधबार किन्ने र बेच्नेहरुबीच प्रतिस्पर्धा चल्दा तीव्र उतारचढावकाबीच सामान्य अंकले बढेर सेयर बजार बन्द भएको छ । बुधबार सेयर बजारमा २.६० अंकको सुधार आएको हो ।  आइतबार सकारात्मक सर्किट लागेर ९ मिनेटमा नै बन्द भएको बजारमा सोमबार दोहोरो अंकको करेक्शनपछि मंगलबार पनि नेप्सेमा ३६.८६ अंकको वृद्धि भएको थियो । यससँगै बजारस सूचक…