सत्ता उलट-पलट नजिकिएपछि नेप्से २२ सय बिन्दु नजिक, पौने ६ अर्बको धितोपत्र किनबेच

धितोपत्र बजारमा बुधबार पनि वृद्धि भएको छ । सत्ता समीकरण बदलिएर नेकपा एमाले—कांग्रेसको नयाँ गठबन्धनमा सरकार बन्ने भएसँगै मंगलबार दोहोरो अंकले बढेको बजारमा बुधबार पनि थप वृद्धि भएको हो । प्रधानमन्त्री पुष्पकमल दाहालले असार २८ गते शुक्रबार संसदमा विश्वासको मतको सामना गर्दैछन् । हालको एमाले—कांग्रेसको नयाँ गठबन्धनमा प्रधानमन्त्रीले विश्वासको मत पाउने अवस्था छैन । सोही…