भारतले पाम आयलको कच्च पदार्थ उत्पादन गर्ने मुलुकहरुसंग प्रत्यक्ष सम्बन्ध राख्दा नेपालको निर्यात दश गुणाले घटेको छ । भारतले भन्सार छुट हटाई उत्पादक देशबाट सोझै आयात गर्ने गरेपछि नेपालबाट निर्यात हुने पाम आयल १७ अर्बले घटेको हो । विगतका केही वर्षमा निरन्तर शिर्ष स्थानमा रहेको पाम आयालको निर्यातमा पछिल्लो समयमा घटेको हो । भन्सार विभागका…