जीवन बीमाको नयाँ व्यवसाय खस्कियो, पुरानो व्यवसाय १०% बढ्यो

चालु आर्थिक वर्ष २०८०–८१ को प्रथम चौमासिक अवधिमा जीवन बीमा कम्पनीहरुको नयाँ व्यवसाय खस्किएको छ भने पुरानो व्यवसाय भने वृद्धि भएको छ । नेपाल बीमा प्राधिकरणको तथ्याङ्क अनुसार कार्तिक मसान्तसम्म जीवन बीमा कम्पनीहरुको प्रथम बीमाशुल्क संकलन अघिल्लो कार्तिक मसान्तसम्मको तुलनामा ५.४१ प्रतिशत अर्थात ४९ करोड ३५ लाख ९१ हजार रुपैयाँले घटेको छ । यस अवधिमा…