चालु आर्थिक वर्षको कार्तिक महीनासम्ममा करिब ४ प्रतिशतले आयात घटेको भएपनि राजस्व संकलन भने ८ प्रतिशतले बढेको छ । अर्थतन्त्रमा देखिएको सुस्तताका कारण आयातमा कमी आएपछि सरकारले हेरफेर गरेको भन्सार दरका कारण राजस्व संकलन बढेको हो । चालु आर्थिक वर्षको कार्तिकसम्ममा ५ खर्ब १२ अर्ब ५० करोड रुपैयाँ बराबरका वस्तुहरु आयात भएका छन् । यो…