सरकारले सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालकले नेपालमा पनि सम्पर्क विन्दु राख्नु पर्ने व्यवस्था गरेको छ। सामाजिक सञ्जाललाई व्यवस्थित र मर्यादित बनाउन सूचिकरण, सम्पर्क विन्दु, प्रयोगकर्ताले गर्न नहुने कार्यलाई नियमन गर्न लागेको हो । सरकारले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिक २०८० बनाई राजपत्रमा प्रकासीत गरेको छ । निर्देशिका अनुसार समाजिक सञ्जाललाई नियमान तथा व्यवस्थित बनाउन सम्बद्ध…