नेपालगञ्ज नाकाबाट करिब १८ अर्बको वैदेशिक व्यापार

चालु आर्थिक वर्ष २०८०\८१ को साउनदेखि असोज मसान्तसम्म बाँकेस्थित नेपालगञ्ज जमुना भन्सार नाकाबाट १७ अर्ब ९३ करोड १३ लाख ८३ हजार रुपैयाँको वैदेशिक व्यापार भएको छ । उक्त अवधिमा विभिन्न २१ देशबाट १७ अर्ब ४८ करोड ९५ लाख ८७ हजार बराबरका विभिन्न सामग्री आयात भएको नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख ध्रुव विकले जानकारी दिए । गत…