डि-डलराइजेसनका लागि चीनको अर्को कदम, साउदीसँग ७ अर्ब डलरको मुद्रा विनिमय सम्झौता

अन्तर्राष्ट्रिय व्यापारमा डलरको एकाधिकार तोड्ने हरसम्भव प्रयास गरिरहेको चीनले साउदी अरेबियासँग ७ अर्ब डलर बराबरको मुद्रा विनिमय सम्झौता (करेन्सी स्वाप एग्रीमेन्ट) गरेको छ । साउदी अरेबियाले सामान्यतया पेट्रोलियम पदार्थ तथा कच्चा तेलको निर्यात डलरमा गर्दै आएको थियो । साउदीले कच्चा तेल निर्यात गर्ने राष्ट्रहरुको सूचीको शीर्षस्थानमा चीन रहेको छ । चिनियाँ भन्सार कार्यालयले सार्वजनिक गरेको…