राष्ट्रियसभामा सांसदको प्रतिक्रिया : आगामी बजेट सन्तुलित र यथार्थपरक

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट सन्तुलिन र यर्थातपरक आएको प्रतिक्रिया दिएका छन् । आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्यवको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा दलीय आधारमा धारणा राख्दै नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सांसद मदनकुमारी शाह (गरिमा) ले आगामी आवको बजेटले विगतका बजेटमा भएका कमीकमजोरी स्वीकार गरेर…