कुरकुरे, चिजबल र लेज आयातमा बाहिरियो ८२ करोड, नेपालमा उत्पादित कुरमुरे १६ करोडको निर्यात

चालु आर्थिक वर्षको एघार महीनामा नेपालमा कुरकुरे, कुरमुरे लेज र चिजबल आयातमा मात्रै साढे ८२ करोड रुपैयाँ बाहिरिएको छ । गत साउनदेखि जेठसम्म ८२ करोड ४१ लाख २२ हजार रुपैयाँ बराबरको १५ लाख ६ हजार २७९ किलो जंक फुड आयात भएको हो । गत आर्थिक वर्ष (२०७९/८०) को एघार महिनाको अवधिमा नेपालमा कुल ६१ करोड…