मुलुकको वैदेशिक व्यापारः ११३ देशसँग घाटा, अमेरिकासँग सबैभन्दा धेरै नाफा

चालु आर्थिक वर्ष २०८०–८१ को पहिलो तीन महीनामा नेपालले १३८ देशसँग वैदेशिक व्यापार गर्दा ११३ देशसँग ब्यापार घाटा ब्योेहोरेको छ । कुल २५ देशसँगको व्यापारमा मात्रै नेपालले नाफामा छ ।  गत आर्थिक वर्ष २०७९–८० को पहिलो तीन महीनासम्ममा नेपालले १२७ देशसँग वैदेशिक ब्यापार गर्दा २३ देशसँग नाफामा थियो भने १०४ देशसँग घाटा ब्याहोरेको थियो ।…