सोलु हाइड्रोपावर र टक्सार पिखुवाखोलाले मागे आईपीओ निष्कासन अनुमति

जलविद्युुत क्षेत्रका दुई कम्पनीहरु सोलु हाइड्रोपावर लिमिटेड र टक्सार पिखुवाखोला हाइड्रोपावरले सर्वसाधारणमा सार्वजनिक निष्कासन (आईपीओ) गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएका छन् । सेबोनका अनुसार सोलु हाइड्रोपावर लिमिटेडले असोज २३ गते र टक्सार पिखुवाखोला हाइड्रोपावरले असोज २६ गते आईपीओ निष्कासन गर्न अनुमति माग गर्दै निवेदन पेश गरेका हुन् । सोलु…