बैंक तथा वित्तीय संस्थामा निक्षेप वृद्धिको अनुपातमा ऋण प्रवाहमा वृद्धि हुन नसकेको देखिएको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार वाणिज्य बैंक तथा वित्तीय संस्थामा निक्षेप ६४ खर्ब नजिक पुग्दा कर्जा प्रवाह साढे ५१ खर्बममा सीमित भएको छ। नेपाल राष्ट बैंकका अनुसार असार २३ गतेसम्म वाणिज्य बैंक, विकास बैंक तथा फाइनान्स कम्पनीहरुमा ६३ खर्ब…