कोरोना महामारीको समयमा गण्डकी प्रदेश सरकारले सञ्चालन गरेको व्यवसाय जीवन रक्षा कर्जा ९५ प्रतिशत सदुपयोग भएको पाइएको छ । नेपाल राष्ट्र बैंक पोखराले गरेको अध्ययन अनुसार ५ प्रतिशत व्यवसाय जीवन रक्षा कर्जा मात्र सदुपयोग नभएको भेटिएको हो । कोरोना महामारीबाट प्रभावित साना तथा मझौला व्यवसायीलाई व्यवसाय जीवन रक्षा कर्जा प्रवाह भएको थियो । र्बैक तथा…