फराकिलो फुटपाथले साँघुरिएका सपना

‘ए बा ! कुनचाहिँ भुसतिघ्रे रहेको छ भनेको त, यो ... पो रहेछ ।’‘होइन, मेरो डन्ठाले चाहीँ के बिगा¥यो तिमीलाई ?’‘के बिगारेन ? कसैको भाग्यमा पर्छ, कसैको भोको पेटमा पर्छ, पाप लाग्छ तिमीहरुलाई त ।’केही दिनअघि सार्वजनिक भएको निकेश खड्काको निर्देशन र एस कुमारको गायन तथा अभिनय रहेको म्युजिकल फिल्म ‘सुस्तरी–सुस्तरी’ का संवाद हुन् यी…