सरकारले आन्तरिक उतपादन बढाउन तथा आयात प्रतिस्थपन गर्न सुपरमार्केटहरुमा २० प्रतिशत स्वदेशी उत्पादन अनिवार्य गर्नुपर्ने एक अध्ययनले देखाएको छ । उद्योग वणिज्य तथा आपुर्ति मन्त्रालयले गरेको अध्ययनले आयात निरुत्साहित गर्न आन्तरिक उत्पादनको खपत बढाउनुपर्ने औल्याएको हो । मन्त्रालयको अध्ययन अनुसार वाणिज्य विभागमा ट्रेड रिमेडिज शाखा व्यवस्था गर्न जरुरी छ । उक्त शाखाले व्यापार संरक्षणको लागि…