विश्वको चौथो ठूलो अर्थतन्त्र जर्मनी आर्थिक संकट उन्मुख

विश्वको चौथो ठूलो अर्थतन्त्र र युरोप क्षेत्रको सबैभन्दा ठूलो अर्थतन्त्र–जर्मनी संकट उन्मुख अवस्थामा पुगेको छ । पेट्रोलियम पदार्थका लागि रुसमा निर्भर रहेको जर्मनीले समयमा वैकल्पिक बाटो खोजी गर्न नसक्दा हाल जर्मनी ठूलो समस्याबाट गुज्रिरहेको छ । विश्वव्यापी रुपमा आकाशिएको मुद्रास्फीति दर नियन्त्रणमा ल्याउन विश्वका अधिकांश देशहरुले ब्याजदर आक्रामक शैलीमा बढाएका छन् । अमेरिका, बेलायत, क्यान्डा,…