भारतले चामल आयातमा प्रतिबन्ध लगाएसँगै कालोबजारी बढ्यो, नियमनकारी निकाय मुकदर्शक

भारतले सेतो बासमती चामल बाहेकका अन्य सबै चामल निर्यातमा प्रतिबन्ध लगायसँगै नेपाली बजारमा कालोबजारी बढेको छ । भारतले निर्यात रोकेसँगै ब्यापारीहरुले मौज्दात चामलमा अर्को मूल्य बढाएका हुन् । भारतले उचित मूल्यमा पर्याप्त घरेलु उपलब्धता सुनिश्चित गर्न भन्दै २० जुलाई अर्थात साउन ४ गतेदेखि चामत निर्यातमा प्रतिबन्ध लगाएको हो । भारतको वाणिज्य विभागले जारी गरेको सूचनामा बासमती…