सेयर बजार सूचक नेप्से २०३७ अंकमा झर्यो, असारपछि ७५ अंकको गिरावट

जेठ मसान्तमा २११२.१९ बिन्दुमा रहेको बजार सूचक नेप्से असार १६ गते आइतबार आइपुग्दा ७५.२० अंकले घटेर २०३७.०९ अंकमा झरेको छ । धेरै सकारातमक कुराहरुकाबीच धितोपत्र बोर्डको अध्यक्ष चयन प्रकृया गिजोलिएर लगानीकर्ताको मनोबल कमजोर हुँदा बजार वियरिस ट्रेण्डमा पुगेको हो । आइतबार नेप्से १४.८३ अंकले घटेर २०३७.०९ बिन्दुमा झरेको हो । आइतबार कारोबार रकम ३ अर्ब…