जीवन बीमा कम्पनीले ११ महीनामा संकलन गरे सवा १ खर्ब बीमाशुल्क, कसको कति ?

मुलुकमा सञ्चालित १५ जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको ११ महीना अर्थात जेठ मसान्तसम्ममा १ खर्ब २४ अर्ब ५४ करोड ३८ लाख २१ हजार रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार जेठ मसान्तसम्ममा नवीकरण बीमाशुल्क वापत ९८ अर्ब ५७ करोड रुपैयाँ र २५ अर्ब ९५ करोड रुपैयाँ…