लेखापरीक्षकले कैफियत देखाए प्रोभिजनिङ गर्नुपर्ने, आईपीओ जारी नगरी लाभांश बाँड्न रोक

कम्पनी रजिष्ट्रारको कार्यालयले कम्पनीहरुको लेखापरीक्षकले औंल्याएको कैफियत (क्वालिफाइड) को प्रोभिजनिङ गर्नुपर्ने व्यवस्था गरेको छ । कार्यालयले लेखापरीक्षकको कैफीयत बराबरको रकम प्रोभिजनिङ गरेर मात्र वितरणको लागि लाभांश प्रस्ताव गर्ने व्यवस्था गरेको हो । कार्यालयले कम्पनी ऐन २०६३ को दोस्रो संशोधनको तयारी गर्दै लेखापरीक्षकले औंल्याएको बेरुजुलाइ पनि सम्बोधन गर्न खोजेको हो । हाल कुनै पनि कम्पनीको लेखापरीक्षकले…