पशुपति क्षेत्र विकास कोषका पूर्वसदस्य सचिव ढकालविरूद्ध साढे एक करोड भ्रष्टाचारको मुद्दा

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव डा.प्रदीप ढकालविरूद्ध साढे एक करोड भ्रष्टाचारको मुद्दा दायर भएको छ। आयोगले सोमबार विशेष अदालत काठमाडौंमा उनीविरूद्ध एक करोड ४४ लाख ११ हजार ७८१ रुपैयाँ गैरकानुनी रूपमा सम्पत्ती आर्जन गरेको भन्दै भ्रष्टाचारको मुद्दा दायर गरेको प्रवक्ता भोला दाहालले जानकारी दिए। ढकालले उक्त कोषमा सदस्यसचिव रहँदा…