इन्जिनियरिङ सेवा प्रदान गर्दे आएको एयरटेक इन्डष्ट्रिजको ८ महिनाको आम्दानी ८३ करोड

नेपालमा डिजाइन, प्रोक्युरमेन्ट, इन्स्टलेशन, टेस्टीङ, कमीसनिङ अफ हिटिङ, भेन्टीलेशन, एयर कन्डिसनिङ, मेकानिकल, इलेक्ट्रीकल, प्लमबिङ लगायतका इन्जिनियरिङ सेवा प्रदान गर्दै आएको एयरटेक इन्डष्टिजले आर्थिक वर्ष २०२३/२४ को ८ महिनामा ८३ करोड ३० लाख सञ्चालन आम्दानी गरेको छ । कम्पनीले आव २०२२/२३ मा १ अर्ब २३ करोड १० लाख सञ्चालन आम्दानी गरेको थियो । कम्पनीको आम्दानीमा देखिएको…