आरोपको खण्डन गर्दै ब्रोकर एशोसिएसनले भन्यो ‘नयाँसँग सहकार्य गर्न तयार छौं’

स्टक ब्रोकर एशोसिएसन नेपालले न्यु स्टक ब्रोकर एशोसिएसन नेपालको नामबाट अर्थ समितिलाई सम्बोधन गरी नयाँ धितोपत्र दलाल व्यवसायी तथा व्यापारीको लाईसेन्स सम्बन्धमा जारी ज्ञापन पत्र प्रति संघको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । यहि जेठ ३० गते न्यु स्टक ब्रोकर एशोसिएसन नेपालको नामबाट अर्थ समितिलाई सम्बोधन गरी जारी ज्ञापन पत्रमा धितोपत्र दलाल व्यवसायीहरुले पूँजी बजारका…