नेपालको पहिलो फिनटेक कम्पनी एफवान सफ्ट इन्टरनेशनलले चालु आर्थिक वर्ष २०७९/८० को ६ महिनामा ६ अर्ब ११ करोड ६० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ मा १५ अर्ब ६४ करोड सञ्चालन आम्दानी गरेको थियो । चालु आवको ६ महिनाको तथ्यांकसँग गत आवको तथ्यांकलाई तुलना गर्दा गत आवको तुलनामा चालु…