नेपालको ऊर्जामा भारतीय निजी क्षेत्रको लगानी आउनेमा विश्वस्त छु : एफएनसिसिआई अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआई)का अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको ऊर्जा क्षेत्रमा भारतीय निजी क्षेत्रको ठूलो लगानी आउने बताएका छन्। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)को २१ औं वार्षिक साधारण सभामा बोल्दै अध्यक्ष ढकालले नेपालको ऊर्जा क्षेत्रमा भारतीय निजी क्षेत्रको ठूलो लगानी आउनेमा आफू विश्वस्त रहेको बताएका हुन् । प्रधानमन्त्रीको भारत भ्रमणको क्रममा एफएनसिसिआईले भारतीय निजी…