पुनर्बीमा कम्पनीलाई जीवन बीमा व्यवसायबाट १७ करोड नोक्सानी, निर्जीवन बीमाबाट साढे ४६ करोड नाफा

नेपाल पुनर्बीमा कम्पनीले जीवन बीमा व्यवसायबाट १७ करोड २० लाख ७९ हजार रुपैयाँ नोक्सानी ब्यहोरेको छ । गत आवको सोही अवधिमा ४ करोड ४७ लाख ५६ हजार रुपैयाँ नोक्सानी ब्यहोरेकोमा पछिल्लो एक वर्षमा १२ करोड ७२ लाख २३ हजार रुपैयाँले नोक्सानी बढेको हो । पुनर्बीमा कम्पनीले सर्वाजनिक गरेको विवरण अनुसार निर्जीवन बीमा व्यवसायबाट चालु आवको…