ब्याजदर नबढाउने फेडको संकेतले एशियाली सेयरबजारमा हरियाली

अमेरिकी केन्द्रीय बैंक–फेडरल रिजर्भ (फेड)ले जुन महिनामा ब्याजदर नबढाउने संकेत दिएपछि लगानीकर्ताको मनोबल उच्च हुँदा एशियाली सेयरबजारमा हरियाली छाएको छ । आक्रामक शैलीमा ब्याजदर बढाउँदै आएका फेडका अध्यक्ष जेरोम पावेलले ब्याजदर बढाउने शिलशिला तत्कालका लागि बन्द गर्ने संकेत गरेपछि लगानीकर्ता हर्षित हुँदा सेयरबजार बढेको हो । एशिया प्यासिफिक क्षेत्रको बृहत सेयर सूचांक–एमएससीआई आज ०.६ प्रतिशत…