ब्याजदर घट्ने गभर्नरको संकेतले सेयर बजारमा सकारात्मक माहोल, नेप्से २५ अंकले बढ्यो

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति मार्फत ब्याजदर घटाउने संकेत दिएसँगै मंगलबार सेयर बजारमा हरियाली छाएको छ । सोमबार दोहोरो अंक (१७.५६) अंकले घटेको बजार मंगलबार नै २५.६६ अंकले बढेको हो । यससँगै नेप्से १९२७.६५ बिन्दुमा पुगेको छ । दोहोरो अंकले बढेको बजारमा सबै उपसूचकमा हरियाली छाएका छन् । यस्तै कारोबार रकम समेत…