भ्रष्टाचारमा माओवादीकै नेता परे पनि कारबाही गर्छुः गृहमन्त्री श्रेष्ठ

उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा राज्यले थालेको अनुसन्धान खेर नजाने बताएका छन्। शनिबार काठमाडौंमा स्थानीय तहका दलित जनप्रतिनिधिको प्रथम राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले नक्कली भुटानी शरणार्थी प्रकरणबारे अनुसन्धान स्वतन्त्र र निष्पक्ष रूपमा गरी दोषीमाथि कारबाही हुने बताएका हुन् । सुशासन स्थापना गर्न कुनै सम्झौता नहुने उल्लेख गर्दै उनले भ्रष्टाचार र अनियमितताको घटनामा…