सुनको भाउमा एकपछि अर्को रेकर्ड, बिहीबार कति तोकियो ?

सुनको भाउ जेठ १८ गते बिहीबार तोलामा ५०० रुपैयाँले बढेर पुनः नयाँ रेकर्ड बिन्दुमा पुगेको छ । बुधबार तोलामा १ हजार ५०० रुपैयाँले बढ्दै कायम भएको नयाँ रेकर्ड भोलिपल्टै थप बढेर तोडिएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारका लागि छापावाल सुनको भाउ १ लाख १२ हजार ५०० रुपैयाँ तथा तेजावी सुनको भाउ १…