सेयर बजारबाट लगानीकर्ताले १७ खर्ब ७१ अर्ब बराबरकोसम्पत्ति गुमाएका छन् । सेयर बजारमा सर्वाधिक बिन्दमु कायम गरेको मितिको तुलनामा आइतबार कायम कुल बजार पुँजीकरण हिसाब गर्दा यस्तो आंकडा निस्किएको हो । सेयर बजार २०७८ भदौ २ गते बुधबार हालसम्मकै उच्चतम बिन्दु अर्थात ३१९८.१९ बिन्दुमा थियो । उक्त दिन सेयर बजारमा रहेको लगानीकर्ताको सम्पत्ति ४४ खर्ब…