पछिल्ला केही वर्षदेखि ल्याउने भनिएको नेप्से ३० इण्डेक्स ल्याउनका लागि नेपाल स्टक एक्स्चेञ्जले सुझाव माग गरेको छ । नेप्सेले बुधबार सूचना मार्फत नयाँ इण्डेक्स बनाउन सम्बद्ध पक्षहरुसँग सुझाव माग गरेको हो । नेप्से आफैंले तयार गरेको गणना विधी सार्वजनिक गर्दै अन्य विधि सुझावका रुपमा पेश गर्न नेप्सेले आग्रह गरेको हो । नेप्सेले आगामी जेठ ५…