वार्षिक १० प्रतिशत ब्याज पाइने ३ अर्बको नागरिक बचतपत्र बिक्री हुँदै

नेपाल राष्ट्र बैंकले बैशाख २४ गतेदेखि २ अर्ब ८२ करोड १४ लाख रुपैयाँ बराबरको नागरिक बचत पत्र २०८५ बिक्री खुला गर्ने भएको छ ।केन्द्रीय बैंकले वार्षिक १० प्रतिशत व्याज दिने गरी उक्त बचतपत्र बिक्री गर्न लागेको हो । ब्याजमा कर लाग्ने बैंकले जनाएको छ । व्याजको भुक्तानी ६र६ महिनामा हुने र बचतपत्र पाँच वर्षे अवधिको…