अमेरिकाको अर्को बैंक टाट पल्टिन सक्ने संकेत

पछिल्लो समयमा अमेरिकाका बैंकहरु टाट पल्टिने सङ्ख्या बढेको छ । सन् २०२३ मे १ मा अमेरिकाको फस्ट रिपब्लिक बैंक टाट पल्टिएपछि अन्य बैंकहरुको सेयरमूल्यमा भारी गिरावट आएको छ । मे १ मा भ्याली नेशनल बैंकको सेयरमूल्य २० प्रतिशतले ओरालो लागेको छ । सन् २०२३ जनवरी देखि मे महिनासम्ममा बैंकको सेयर मूल्य ३३ प्रतिशतले घटेको छ।…