आईएमईले १० करोडको आइपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल

आईएमई लिमिटेडले १० करोड रुपैयाँ बराबरको साधारण सेयर (आइपीओ) जारी गर्ने प्रक्रिया अघि बढाएको छ । जसका लागि कम्पनीले सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । मंगलबार आईएमई लिमिटेडको मुख्यालय पानीपोखरीमा आयोजित कार्यक्रममा आईएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेल र प्रभु क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले निष्काशन…