सरकार र निजी क्षेत्रका बिच कहिल्यै सहकार्य भएन, सरकार जवाफदेही बनोस : प्याकुरेल

उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेलले सरकार र निजी क्षेत्रका बिच सहकार्य हुन नसकेको बताएका छन् । अर्थमन्त्री प्रकाशरण महतसँगै बिराटनगरमा आयोजित कार्यक्रममा प्याकुरेलले सरकार र निजी क्षेत्रको कामको रफ्तार निकलेका कारण सहकार्य हुन नसकेको बताएका हुन् । अर्थ मन्त्रालय, राजश्व परामर्श समितिको आयोजना तथा उद्योग संगठन मोरङ र मोरङ व्यापार संघको सहजीकरणमा बिहीबार विराटनगरमा…