भारतको केरालाको कोची सहरमा पहिलो पटक पानी रेल (वाटर मेट्रो) सञ्चालनमा आएको छ । मेड इन इन्डिया परियोजना अन्तर्गत भारतमै निर्माण भई सञ्चालन आउने वाटर मेट्रो पहिलो वाटर मेट्रो हो । केरालामा रहेको कोची सहरमा सञ्चालन हुने पानी रेल उद्घाटन गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले पानी रेलबाट १ लाख भन्दा धेरै मानिसहरु लाभान्वित हुने र आन्तरिक…