वायुसेवा निगमले सञ्चय कोष र लगानी कोषलाई चैतमा बुझायो ५३ करोड

नेपाल वायुसेवा निगमले जहाज खरिदका लागि लिएको ऋणको किस्ता बुझाएको छ। निगमले अन्तराष्ट्रिय उडानका लागि खरिद गरेका दुई न्यारोबडि र दुई वाइडबडि जहाजको ऋण दायित्वको किस्ता रकम बुझाएको हो। निगमले २०७९ चैत्र ३० मा कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई तिर्नुपर्ने ऋण दायित्वको किस्ता बापतको ५३ करोड ९ लाख ५५ हजार २८१ रुपैयाँ भुक्तानी…