नबिल बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमास अर्थात ९ महिनाको अवधिमा ५ अर्ब भन्दा बढी नाफा कमाएको छ। बैंकले सार्वजनिक गरेको वित्तीय विवण अनुसार चैत मसान्तसम्म ५ अर्ब ११ करोड ६१ लाख रुपैयाँ खुद नाफा गरेको छ । बैंकको वितणयोग्य नाफा १ अर्ब ७७ करोड रुपैयाँ रहेको छ। गत वर्षको तुलनामा बैंकको नाफा ५२.६२ प्रतिशत…