सरकारले मिटरब्याज जाँचबुझ आयोगलाई ३ महिनाको समय दिइ समस्याकोे पहिचान तथा समाधानका उपाय सुझाउन निर्देशन दिएको छ । सरकारले तोकेको अवधिमा आयोगले पीडकलाई कारबाही देखि पिडितलाई उपचारसम्मको सिफारीस गर्न निर्देशन दिएको हो । गत चैत २० गतेको मन्त्रिपरिषदको बैठकले पूर्व न्यायाधिस गौरी बहादुर कार्कीको अध्यक्षतामा जाँचबुझ आयोग गठन गरेको थियो । सरकारको उक्त निर्णय कार्यान्वयनार्थ…