सामाजिक सुरक्षा कोषमा आवद्ध हुनेको संख्या बढ्दै, पछिल्लो २५ दिनमा २३ हजार थपिए

सामाजिक सुरक्षा कोषमा सूचीकृत हुने योगदानकर्ताको संख्या बढिरहेको छ । कोषका अनुसार गत २५ दिनको अवधिमा २३ हजार योगदानकर्ता सामाजिक सुरक्षा कोषमा आबद्ध भएका छन् । २०७९ चैत ८ गतेसम्म सामाजिक सुरक्षा कोषमा चार लाख ३० हजार श्रमिक सूचीकृत भएका थिए भने २०८० बैशाख २ गतेसम्म ४ लाख ५३ हजार २४९ जना सूचिकृत भएका छन्…