प्रत्यक्ष वैदेशिक लगानी ७ अर्बले घट्यो, ९ महिनामा २८ अर्ब मात्र स्वीकृत

चालु आर्थिक वर्षको चैत महिनामा मुलुकमा भित्रिने प्रत्यक्ष वैदेशिक लगानी १९.४५ प्रतिशतले घटेको छ । विश्वमा देखिएको आर्थिक सुस्तताका कारण लानीकर्ताले लगानी विस्तार भन्दा पनि लागत कम गर्न तर्फ ध्यान दिँदा प्रत्यक्ष बैदेशिक लगानी आप्रबाह घटेको हो । उद्योग विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार अघिल्लो आर्थिक वर्षको ९ महिनाको तुलनामा चालु आवको सोही अवधिमा प्रत्यक्ष…