नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिमा ५ जना महिला उद्यमी व्यवसायी प्रत्यक्ष निर्वाचित भएका छन् । महासंघको एशोसिएट उपाध्यक्षदेखि विभिन्न पदमा परेको कुल उम्मेदवारीका आधारमा विजय हासिल गर्नेहरु ८३ प्रतिशत हाराहारी पुगेका हुन् । कुल ६ जनाको उम्मेदवारी पर्दा ५ जनाले जित हासिल गर्दा यस्तो नतिजा आएको हो । महासंघको एशोसिएट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ र…