उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले अहिलेको समयको माग निजी क्षेत्र र सरकार हातेमालो गरेर अघि बढ्नुपर्ने रहेका उल्लेख गर्दै यसका लागि सरकार हरेक कुराको सहयोग गर्न तयार रहेको बताएका छन् । काठमाडौंमा आयोजित नेपाल उद्योग वाणिज्य महासङ्घको ५७ औँ वार्षिक साधारण सभा कार्यक्रममा उनले अहिले अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि सरकार र निजी दुबै…