आठ कम्पनीको १७ अर्बको हकप्रद आउँदै, अधिकांश जलविद्युत कम्पनी

नेप्सेमा सूचीकृत विभिन्न ८ कम्पनीले करिब १७ अर्ब रुपैयाँ बराबरको हकप्रद सेयर बिक्रीमा ल्याउने भएका छन् । पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा चैत ८ गतेसम्म ८ कम्पनीले कुल १६ अर्ब ९४ करोड ४६ लाख २५ हजार २७२ रुपैयाँ बराबरको १६ करोड ९४ लाख ४६ हजार २५२ दशमलव ७२ कित्ता हकप्रद बिक्री…