नेपाल राष्ट्र बैंक र एलायन्स फर फाइनान्सीयल इनक्लुसन (एएफआई) को संयुक्त आयोजनामा इनक्लुुसिभ ग्रिन फाइनान्स वर्किङ ग्रुप (आईजीएफडब्लुजि) र एसएमई फाइनान्स वर्किङ ग्रुप (एसएमईएफडब्लुजी) को बैठक सुरु भएको छ । आईजीएफडब्लुजि र एसएमईएफडब्लुजी बैठकको यो क्रमशः आठौँ र बीसौँ संस्करण हो । फागुन २६ गतेसम्म सञ्चालन हुने बैठकमा ४१ मुलुकका केन्द्रीय बैंक र वित्तीय क्षेत्रका…