बैंकिङ समस्या समाधानका लागि उद्योगी व्यवसायीका ४७ संगठनको राजधानीमा प्रदर्शन

बैंक व्याजदरको विषयमा उचित सम्बोधन गर्न माग गर्दै देशभरका उद्योगी व्यवसायीहरुले दवाबमुलक कार्यक्रमको सुरुवात गरेका छन् । आइतबार राजधानीको माइतीघर मण्डलामा देशभरका ४७ संघ संगठनहरुले सरकार तथा राष्ट्र बैंक र बैंक वित्तीय संस्थाको ध्यानाकर्षण गराउँदै शान्तीपुर्ण बिरोध प्रदर्शन गरेका हुन् । बैंक वित्तीय संस्थाको व्याजदर तथा बैंक वित्तीय संस्थाले आफुखुसी निर्धारण गर्ने प्रिमियम दरका कारण…